सांसद जयसवालका चालक नियन्त्रणमा
पुस २०, २०७९काठमाडौँ- गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जमा भएको वन्यजन्तु चोरी शिकारीको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा सांसद प्रमोदकुमार जयसवालका चालक सलिम मियाँ अन्सारी निकुञ्जले नियन्त्रणमा लिएको हो । निकुञ्ज आडमै रहेको प्रदेश सांसद प्रमोदकुमार जयसवालको घरबाट सखुवा प्रसौनी-१ का ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय विशाल सहनी,
सबै पढ्नुहोस