सर्यो काँग्रेस केन्द्रीय समितिको बैठक
पुस २०, २०७९काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको एक नेताले जानकारी दिए । केन्द्रीय समिति बैठक मूल रूपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राख
सबै पढ्नुहोस