मलाई मन्त्री बन्नु छैन, दलको नेता बन्ने हो : गगन थापा
पुस ६, २०७९काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले अब औपचारिक रूपमा सरकार गठनको पहल गर्ने बताएका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि प्रक्रिया दिँदै थापाले यस्तो बताएका हुन् । उनले आफू भने सरकारमा नजाने स्पष्ट पारे । ‘पार्टीले संसदीय दलको नेता पाएसँगै सरकार गठनबारे पहल अगाडि बढ्छ । प्रधानमन्त्री, राष्ट्रपतिब
सबै पढ्नुहोस