×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

को प्रधानमन्त्री बन्ने सल्लाह गर्दैछौं : प्रचण्ड

को प्रधानमन्त्री बन्ने सल्लाह गर्दैछौं : प्रचण्ड

पुस ७, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्। सांसदको शपथ लिएपछि आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताए। ‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ,’ प्रचण्डले भने।

सबै पढ्नुहोस