सांसदलाई दीपकराजको कटाक्ष : घाँस खान छोडेर कोही परालतिर जान्छ?
पुस ६, २०७९काठमाडौँ- दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खास गरी राजनीतिमा उनको चासो छ । आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन् । उनै दीपकले बुधबार भएको नेपाली काँग्रेस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यङ्ग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भन
सबै पढ्नुहोस