मेयर साम्पाङलाई साबुन उद्योग निर्माण रोक्न अदालतको अन्तरिम आदेश
पुस ७, २०७९काठमाडौँ- मेयर हर्कराज साम्पाङलाई साबुन उद्योग निर्माण रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । पछिल्लो समय निरन्तर विवादमा पर्दै आएका धरान उपमहानगरपालिकाका मेयर साम्पाङ लाई अदालतले पनि झट्का दिएको हो । वन क्षेत्रमा साबुन उद्योग निर्माण अघि बढाएपछि परेको एक रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी
सबै पढ्नुहोस