कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन पुस १३ गते, देउवा समूहका लामा र बाँनिया भिड्ने
पुस ८, २०७९काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन यहि पुस १३ गते हुने भएको छ । संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि पुस १३ गते निर्वाचन तय भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ । समितिले बिहीबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते बागमती प्रदेशको कार्यालय हेटौंडामा निर्वाचन गर्ने कार्यतालिका सा
सबै पढ्नुहोस