आजको गेम हारे अर्जेन्टिना घर फर्कीन सक्ने
मङ्सिर १४, २०७९काठमाडौँ- कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत हुने ४ खेल मध्ये आज एक खेल अर्जेन्टिना र पोल्याण्डविच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै गरी समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि राति १२ः४५ मा हुने भएको छ । यस समूहमा रहेका चारवटै टिम अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार टिम मध्ये आजका खेल जित्ने २ टिम मात्र अन्तिम १६ मा पुग्ने छन्
सबै पढ्नुहोस