महिलाको निजी सम्बन्धका सामग्री युट्यूबमा राखेको आरोपमा उदयपुरका पत्रकार पक्राउ
मङ्सिर ११, २०७९काठमाडौं- रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई साइबर क्राइम मुद्दामा पक्राउ परेका छन। एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा सामग्री बनाई युट्यूबमालगायत सामाजिक सञ्जालमा राखेको आरोपमा उदयपुर प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो। पीडित महिलाको उजुरी तथा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाई पक्राउ गरिएको उदयपुरका प्रहरी उ
सबै पढ्नुहोस