समानुपातिकमा कांग्रेस र एमालेले कटाए आठ लाख मत : अरुको कति?
मङ्सिर ९, २०७९काठमाडौँ- मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा(एमाले) शीर्षस्थानमा रहेको छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ८ लाख ९४ हजार चार सय ९ मत पाएको छ । नेपाली कांग्रेसले ८ लाख ५७ हजार छ सय २१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार
सबै पढ्नुहोस