सर्वोच्चलाई राष्ट्रपतिको जवाफ- ‘संविधान संशोधन गरेर नागरिकता ऐन बनाउनु उचित’
मङ्सिर १, २०७९काठमाडौँ- राष्ट्रपति कार्यालयले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको छ । जवाफमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुँदा विधि र प्रक्रिया मिचिएकाले प्रमाणीकरण नगरिएको जिकिर गरिएको छ । राष्ट्रपति कार्यालयले संघीय संसद्बाट प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक मुलुकको हितमा नभएको र संघीय संसद्बा
सबै पढ्नुहोस