जनकपुरमा विवाह पञ्चमीमा सतपालजी महाराज प्रमुख अतिथि बनेर जनकपुर आउँदै
कार्तिक २९, २०७९जनकपुर- यस वर्ष विवाह पञ्चमीमा उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री सतपालजी महाराज प्रमुख अतिथिको रूपमा नेपाल आउने भएका छन् । प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीको दिन जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा भाग लिन पर्यटन मन्त्री सतपाल महाराज १० गते जनकपुर आउन लागेका हुन् । यस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द
सबै पढ्नुहोस