मलाई जनताले प्रधानमन्त्रीको रूपमा हेर्नै चाहेका छन् : प्रकाशमान सिंह
कार्तिक ३०, २०७९काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताले उपप्रधानमन्त्री बनाइसकेको र अब प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएको दाबी गरे । ‘चौथो पटकको चुनाव भिड्न लागिरहेको वेलामा मलाई जनताले रा
सबै पढ्नुहोस