भक्तपुरमा आगलागी हुँदा २५ वर्षीया युवतीको मृत्यु
कार्तिक ३०, २०७९काठमाडौं- भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो। पौने ९ बजे उनी मृत भेटिएको डि
सबै पढ्नुहोस