प्राधिकरणले जोड्यो लाइन काटिएका २३ वटै उद्योगमा बिजुली
पुस २८, २०८०काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । हिजो बेलुुकी जगदम्बा स्टिलबाट लाइन जोड्न शुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले उज्यालोलाई जानकारी दिनुुभयो । हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्त
सबै पढ्नुहोस