छठ पर्व : ‘खरना’ विधि पूरा गरिँदै
मङ्सिर २, २०८०काठमाडौं- छठ पर्वको दोस्रो दिन, शनिबार(आज) खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्। कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर क
सबै पढ्नुहोस