×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकप छनोट: ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

विश्वकप छनोट: ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

कार्तिक १६, २०८०

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले समूह ‘ए’को अन्तिम खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ। यो खेल जित्ने टोली समूह ए को विजेता बन्नेछ। जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएको थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। टी–ट्वान

सबै पढ्नुहोस