×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिकोणात्मक सिरिज:उपाधिका लागि आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

त्रिकोणात्मक सिरिज:उपाधिका लागि आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक १०, २०८०

काठमाडौँ- त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ । खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो । आफ्ना चार खेलमा यूएई र हङकङले एक–एक खेलमा मात्रै जित हात पारेका थिए । जसमा

सबै पढ्नुहोस