अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ
माघ १७, २०७८काठमाडौँ- काठमाडौँमा अनलाइनमार्फत जुवा (बिङ्गो) खेलिरहेका ७४ जना पक्राउ परेका छन् । आइतबार काठमाडौँ महानगरपालिका-६ नयाँबस्तीस्थित दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा ८ जना महिला र ६६ पुरुष छन् । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परि
सबै पढ्नुहोस