नेपाल जनस्वास्थ्य संघको प्रदेश अध्यक्षमा प्रसाई चयन
माघ १६, २०७८विराटनगर- नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा सागर प्रसाई सहितका पदाधिकारीले सर्वसम्मत चयन भएका छन् । नेपाल जनस्वास्थ्य संघ प्रदेश १ को निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीहरू निर्विरोध भएको निर्वाचन समितिले जनाएको हो । उजुरी, दाबी विरोध, फिर्ता गर्ने सम्बन्धमा सहमति भएपछि संघको पदाधिकारी घोषणा भएको हो । जसको अध्यक्षम
सबै पढ्नुहोस