मुस्ताङ प्रशासनले भन्यो – ‘हप्ताभरि हिमपात हुन्छ, घरभित्रै बस्नु’
पुस २२, २०७८पोखरा- गण्डकी प्रदेशकाका उच्च पहाडी तथा हिमाली क्षेत्रको मौसम बदली भइरहेको छ । घाम लागेको छैन भने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मुस्ताङमा हप्तैभरि हिमपात हुने भन्दै प्रशासनले स्थानीयलाई बाहिर ननिस्कन सूचना जारी गरेको छ । ‘यो हप्ताभरि हिमपात हुने सम्भावना भएकोले बालबा
सबै पढ्नुहोस