भिजन लुम्विनी उर्जाले गर्यो आईपिओ जारी गर्ने निति पारित
पुस २७, २०७८काठमाडौं - भिजन लुम्विनी उर्जा कम्पनिले आईपिओ जारी गर्ने निति साधारण सभावाट पारित गरेको छ । कम्पनिको पौष २७ गते बुधवार बसेको तेस्रो बार्षिक साधारण सभावाट यस्तो प्रस्ताव पारित भएको हो । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेघावाटको सेतिनदि जलविद्युत आयोजनाको प्रबर्दक कम्पनि भिजन लुम्विनी उर्जा कम्पनिले साधारण सभावाट पारित गरेको उक्त प्रस्तावलाई अब जति सक्दो चांडो कार्यन्वयनका लागी थप
सबै पढ्नुहोस