स्टारडमको प्रश्नमा पलको यस्तो जवाफ
पुस २७, २०७८काठमाडौँ- पल शाहले स्टारडमको प्रश्नमा कसैको स्टारडम नाप्ने यन्त्र के हो ? भन्ने जवाफ दिएका छन् । ‘ओ साजन २’ गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो जवाफ दिएका हुन् । उनी सबै नेपाली दर्शकको मनमा बस्न चाहन्छन् । उनको चाहना भनेको बालकदेखि वृद्ध सम्मको मनमा छाउनु हो रे । त्यसैले यस्तो विषयले आफूलाई नछुने उनले बताएका छन् । चलचित्रमै गीत धेरै हुन्छ, म
सबै पढ्नुहोस