×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

मङ्सिर १६, २०७८

उदयपुर,  -  पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशास

सबै पढ्नुहोस