पदबहाली गर्दै ओली
मङ्सिर १७, २०७८काठमाडौँ- दोस्रोपटक नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले पदबहाली गर्दैछन् । उनले शुक्रबार दिउँसो पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम तय भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । चितवनको सौराहामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः अध्यक्षमा दोहोरिएका हुन् । उनले अर्का अध्यक्षका प्रत्याशी भीम रावललाई १,६१६ मतले
सबै पढ्नुहोस