३१५ संक्रमित थपिँदा ३०४ जना निकाे
मङ्सिर २१, २०७८काठमाडौं- नेपालमा मंगलबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,३८६ पीसीआर परीक्षणका क्रममा २७२ जना र २,४२४ एन्टीजेन परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १८ हजार ७ सय ६४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्
सबै पढ्नुहोस