१ लाख ८८ हजार डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो
मङ्सिर १७, २०७८काठमाडौँ - कोभ्याक्स सुविधा अन्तरगर्त शुक्रबार १ लाख ८८ हजार चार सय डोज मोडर्ना खोप काठमाडौं ल्यायएको छ । मोडर्ना खोप शुक्रबार दिउँसो खोप यूएसबाट काठमाडौं आइपुग्नेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले जानकारी दिनुभयो ।विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउने अनुमति दिएको छ । यसअघि अमेरिकी फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहक
सबै पढ्नुहोस