राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख
मङ्सिर १६, २०७८काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउन १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे छ । बुधबारबाट राजधानीमा शुरू भएको राप्रपाकाे एकता महाधिवेनमा अध्यक्ष पदका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउन शुल्कस्वरूप १ लाख रुपैयाँ तिर्नुपर्ने भएकाे हाे । यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५
सबै पढ्नुहोस