सहमतिको सरकार बन्ने सम्भावना देख्दिनँ : केपी ओली
पुस २५, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सरकार बन्ने अवस्था नदेखेको बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सहमतिको सरकारका विषयमा आफूले केही नभएको बताए । ‘मैले सहमतिको सरकार भनिसकेको छैन । सहमति, सहकार्य र एकता भनेको हुँ,’ उनले भने । ‘सहमतिको सरकार सम्भव छ त ? भन्ने पत्रकारको प्रश्नमा
सबै पढ्नुहोस