सत्ता गठबन्धनले लगायो सातै प्रदेशका मुख्यमन्त्री र सभामुखको भाग
पुस २५, २०७९काठमाडौँ- सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख-उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ । सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको
सबै पढ्नुहोस