×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

घोडा चढ्नुअघि नै प्रहरीले समात्यो, अदालतले जेल पठायो–गर्लफ्रेन्ड कनेक्शन ?

घोडा चढ्नुअघि नै प्रहरीले समात्यो, अदालतले जेल पठायो–गर्लफ्रेन्ड कनेक्शन ?

मङ्सिर २६, २०७९

काठमाडौं- भारत, उत्तर प्रदेशको आगरा सहरको कृष्ण बाग क्षेत्रमा बस्ने राहुलको बिहीबार (८ डिसेम्बर) मा विवाह तय भएको थियो । बाजागाजा बजाएर जन्ती निकाल्ने तयारी हुँदै थियो । त्यहाँ निकै खुसीको वातावरण थियो । त्यसपछि अचानक प्रहरी बेहुलाको घरमा पुग्यो र उनलाई बेहुलीको घर नभई चौकी लिएर गयो । प्रहरीले केही घण्टापछि उनलाई अदालतमा हाजिर गरेर त्यसपछि जेल पठायो । जानकारी अनुसार नयाँ आगरा क्षेत्रकी एक युवतीले बुधबार (७ डिसेम्बर)मा

सबै पढ्नुहोस