तीनवटा मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, चारजना घाइते
मङ्सिर २५, २०७९सुनसरी- सुनसरीको बरहाक्षेत्रमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ बर्षीय हर्क बहादुर राई रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा धरान घो
सबै पढ्नुहोस