काठमाडौंका धारामा आजदेखि मेलम्चीको पानी
मङ्सिर २३, २०७९काठमाडौं- मेलम्चीको पानी तेस्रोपटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छाड्ने जनाइएको छ ।
सबै पढ्नुहोस