नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा स्तब्ध,अर्जेन्टिना सेमिफाइनलमा
मङ्सिर २४, २०७९काठमाडौं- कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले स्तब्ध अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्जेन्ट
सबै पढ्नुहोस