त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने
मङ्सिर १२, २०७९काठमाडौं- त्रिभुवन बिश्वबिद्धालयको ४८ औं दिक्षान्त समारोह बारे सुचना प्रकाशित गरेको छ। बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार समारोह आगामी मंसिर २३ गते पुल्चोक क्याम्पस पुल्चोक खेलमैदानमा हुने भएको छ। दिक्षन्तमा भाग लिन विद्यार्थीहरुले आ-आफ्नो गाउन /स्कार्प / टोपी लगाएर बिहाम १० बजे भित्र समारोहमा प्रवेश गरी Seating Arrangement अनुसार तोकिएको स्थानमा बसि
सबै पढ्नुहोस