६ क्षेत्रको परिणाम आउन बाँकी, कहाँ कसको अग्रता ?
मङ्सिर १२, २०७९काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। सोमबार बिहान ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समा
सबै पढ्नुहोस