मधेस प्रदेश सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टीको दाबी
मङ्सिर १४, २०७९काठमाडौँ- मधेस प्रदेशमा सरकारमा दलहरूले आ-आफ्नो दाबी अनौपचारिक रूपमा प्रस्तुत गर्न थालेका छन् । मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल एमाले भएको छ भने दोस्रोमा काँग्रेस छ । त्यसपछि जसपा, लोसपा, जनमत, माओवादी र नेकपा एकीकृत समाजवादी छन् । एमालेले १५, काँग्रेसले १३, जसपाले नौ, लोसपाले सात, जनमतले ६, माओवादी र नेकपा एकीकृत समाजवादीले चार-चार सिट जितेका
सबै पढ्नुहोस