काठमाडौँ उपत्यका विकास प्राधिकरणको निर्देशन : ३५ दिनभित्र खोला किनारका बस्ती खाली गराउनू
मङ्सिर १४, २०७९काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
सबै पढ्नुहोस