×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

रघुविरलाई पछि पार्दै कांग्रेसका महेन्द्र

रघुविरलाई पछि पार्दै कांग्रेसका महेन्द्र

मङ्सिर १३, २०७९

काठमाडौं- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुवीर महासेठ ३१ हजार २१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९५ रहेको छ ।

सबै पढ्नुहोस