डाँका र प्रहरीबीच झडप हुँदा प्रहरी सहित २ जना घाईते
भदौ १९, २०७९काठमाडौँ- गएराती डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरी सहित २ जना घाईते भएका छन् । गएराती करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका ब
सबै पढ्नुहोस